Tuesday, August 23, 2016

त्यसैगरी यौन क्रिडाको समयमा भने स्त्रीको योनीको बाहिरी माथिल्लो भागमा हुने क्लिटोरिसमा कम्पन पैदा गर्नु सबैभन्दा उत्तम रहेको पाहियो । यौन क्रिडाका लागि स्त्रीलाई तयार पार्दा यी विधी निक्कै प्रभावकारी मानिएका छन् । क्यानडाको युनिभर्सिटी डु क्यूबेक ए मोन्ट्रियलका अध्यनकर्ताहरुको टोलीले १८ देखि ३५ वर्ष उमेरका ३० महिलामा लामो समय सम्म यो अध्यन गरेको थियो । उनीहरुको शरीरका तीन भागमा विभाजित यो अध्यनले सदियौं देखि सोधिँदै आएको प्रश्नको जवाफ फेला पारेको हो । तर माथि भनिएका कुराहरु स्त्री थाकेको बेला, ध्यान अन्यत्रै बढीरहेको बेला वा अन्य तनावको बेला भने लागु नहुने अध्यनकर्ताको भनाइ छ । अध्यनकर्ताहरुले महिलाहरुलाई निर्वस्त्र पारेर टेवलमा सुत्न लगाएका थिए । र विभिन्न उपकरणको माध्यमबाट अंगहरुको स्पर्स परीक्षण गरिएको थियो । कुन अंगमा के गर्ने रु हल्का स्पर्षः घाँटी, पाखुराको अगाडीको भाग र योनीको पछिल्लो भाग ९योनी र गुदद्वारको सीमा क्षेत्र० मा हल्का स्पर्ष गर्दा महिलाहरु उत्तेजित हुन्छन् । दवावः क्लिटोरिस र निप्पलमा चलाउँदा गर्दा स्त्रीहरु उत्तेजित हुन्छन् । तर स्तनको छेउँको भाग र पेटमा स्पर्षले भने खासै उत्तेजना ल्याउँदैन । कम्पनः क्लिटोरिस र स्तनमा कम्पन पैदा गर्दा स्त्री सबैभन्दा उत्तेजित हुन्छन्

यौन जिज्ञासा : सेक्स गर्दा महिलालाई चाडो उत्तेजीत बनाउन कुन अंगमा छुनु पर्छ ? जानी राख्नुहोस

Sunday, August 21, 2016

कण्डमको प्रयोगको फाइदाको बारेमा त प्राय सबैलाई थाहा होला तर कण्डमको केही यस्तो साइड इफेक्ट्स पनि छ जसको तपाई अनुमान समेत गर्न सक्नुहुनेछैन । कण्डमले मात्र तपाईको यौन जीवनसँग मात्र प्रभावित गर्दैन कि तपाईको यौन सम्बन्धी रोगको शिकार हुनबाट समेत बचाउँछ । कण्डमको प्रयोगले धेरै फाइदा दिए पनि केहि यसका बेफाइदाहरु छन् । जुन निम्नानुसार छन् : -

. दुखाइ एवं एलर्जी यस्तो देखिएको छ कि लगातार अर्थात हप्तामा दुई भन्दा बढी कण्डमको प्रयोग गर्दा योनिको आन्तरिक भाग र झिल्लीमा संवेदनशीलता काम समाप्त हुन्छ । जसको कारण स्त्रिहरुको योनिबाट स्खलित हुनेखालको प्राकृतिक लुब्रिकेट (चिप्लो)पदार्थे स्खलन हुन कम हुन्छ या पूर्णरुपले बन्द पनि हुन सक्छ । जस कारण योनिमा सुख्खापन आउँछ । त्यसकारण कण्डमको धेरै प्रयोग गर्ने महिलाहरुको योनि स्पर्श गर्दा दुखाइ महशुस हुने हुन्छ । यस्तो अवस्थामा यौन सम्बन्धका क्रममा महिलालाई असहनीय पिडा हुन सक्छ । २. योनि गर्भासय घाउ हुने कण्डमको अधिक प्रयोगले योनि गर्भासयमा घाउ हुनुको साथै दर्दनाक पिडा समेत हुन्छ । जसका कारण योनि सुनिने हुन्छ । यस्तो अवस्थामा यौन सम्बन्ध बनाउँदा योनीको आन्तरिक भाग समेतलाई असर गर्न सक्दछ । भने योनिमा फेरी घाउ भइ रक्तस्त्राव पनि हुन थाल्दछ । जुन महिलाहरु मासिक चक्र बाहिर भएको महिनावारी सोची वास्ता नगर्दा पछि गर्भाशय मा समेत संक्रमण फैलिन सक्ने हुँदा पछि यसले गर्भासयको क्यान्सर समेत हुन सक्छ ।
३. योनिको प्रतिरक्षा प्रणालीलाई नोक्सान प्रकृति हामीलाई आफ्नो प्रतिरक्षा शक्ति जन्मजात नै प्रदान गरेको हुन्छ । यदि हप्तामा दुई पटक भन्दा बढी कण्डमको प्रयोग गर्दा कण्डमले योनिको प्रतिरक्षा प्रणालीलाई नोक्सान गर्ने हुन्छ । यसको प्रयोगले योनिको अम्लीय वातावरणमा उथपपुथल बनाउँदछ।

कन्डम को बेफाइदा : कन्डम लगाएर सेक्स गर्नुहुन्छ भने होसियार !!

Saturday, August 20, 2016

मयमनसिंहमा प्राइभेट कोठा नपाइए पनि ढाकामा पाइन्छ भनेर रुद्र भनिरहन्थ्यो । तर, म कसरी ढाका जान सक्थेँ र ! रेलमा चढेर एक्लै जान त सक्थेँ होला, तर घरबाट अनुुमति देलान् र ! अन्त्यमा सान्दाइ मयमनसिंह आएका वेला ढाका जान जिद्दी गरेँ । ‘पहिलो वर्षको जाँच पास गरेको प्रमाणपत्र लिन ढाका जान्छु,’ भनेँ । ढाका पुग्नेबित्तिकै ‘एकजना साथीलाई ढाका विश्वविद्यालयको होस्टेलमा भेट्न जान्छु’ भन्दै सान्दाइको कोठाबाट हिँडेँ । र, सीधै रुद्रको कोठा गएँ । तर, रुद्र खुसी भएन । खुसीमा उपि|mनु वा पीडामा आँसु झार्नु रुद्रका लागि असम्भवप्रायः थियो । शिरदेखि पाउसम्म ऊ रूखको ठुटोजस्तै थियो । ऊ आफ्ना अनुभूति बाहिर देखाउँदैनथ्यो



रुद्रले मलाई साडी लगाउन दियो । सेतो साडीमा स-साना फूलका बुट्टा थिए । पेटीकोट र ब्लाउज पनि साडीसँग मिल्ने थिए । रुद्रकी बहिनी विठीले छानेकी थिई यो साडी । रुद्र आफैँले मलाई साडी छानेर कहिल्यै दिएको थिएन । पहिले उसले दिएको हरियो सुती साडी पनि उसकी साथी मुक्तिलाई छान्न लगाएको थियो । मचाहिँ रुद्रलाई जन्मदिनमा दिने उपहार आफैँ छानेर किन्थेँ । कुन रङको सर्टसँग कुन रङको पेन्ट मिल्छ, म आफैँ छान्थेँ । अरूलाई साडी छान्न लगाउँदा रुद्र मेरो रूपरंगबारेमा भन्ने गथ्र्याे, ‘अलि कालीखालको केटीलाई जुन सुहाउँछ, त्यही ।’
रुद्रले मुक्ति र विठी दुवैलाई हाम्राे गुप्त बिहेबारेमा भनेको रहेछ । त्यो रात उसले मलाई चाइनिज रेस्टुरेन्ट लिएर गयो । खाना खाएर हामी फर्कियौँ । मैले हाम्रो बिहेबारेमा कसैलाई बताएकी थिइनँ । रुद्रचाहिँ बिस्तारै सबै मान्छेलाई बताउन थालिसकेको थियो । त्यो रात मैले रुद्रकोमा बस्नुपर्ने भयो । तर, मैले जानुपर्ने थियो । सान्दाइलाई एक घन्टामा आउँछु भनेर हिँडेकी थिएँ ।
सान्दाइकोमा जान खोज्दा रुद्रले भन्यो, ‘दाइकोमा जाने कुरा नगर । तिमी मेरी श्रीमती हौ । यही नै तिम्राे सबभन्दा ठूलो परिचय हो ।’
‘तर, यो परिचयले म अहिले बाँचेको जिन्दगी बाँच्न सक्दिनँ ।’
‘तिमी अवश्य सक्छौ ।’
‘तर, मैले सान्दाइलाई आफू झुनू सानिमाकोमा थिएँ भनेर झुट बोल्नुपर्छ ।’
‘त्यसो भए पीर नगर । म झुनू सानिमालाई कुरो मिलाउन आग्रह गर्छु ।’
‘तर, सानिमा माल्लिन् र ?’
‘किन नमान्नु ? मैले सकेको गर्छु ।’
त्यो रात मैले रुद्रसँग बिताउनै पर्ने भयो । यो रुद्रको माग, आदेश, आग्रह, इच्छा, सबै थियो । रुद्रले भन्यो, ‘आज तिमी मलाई सम्पूर्ण रूपमा चाहिन्छ ।’
‘सम्पूर्ण भन्नाले….’
‘सम्पूर्ण भनेको सम्पूर्ण । पछिका लागि केही बाँकी नराखी …..।’
यसको अर्थ बुझेर मेरो मुटु हल्लियो । मैले गलत गरिरहेको छैन भनेर आफूलाई आश्वस्त पार्न खोजेँ । वैधानिक रूपमै म आफ्नो लोग्नेसँग रात बिताउन गइरहेकी थिएँ । मेरै उमेरकी हसिना त त्यसो गर्न सक्छे भने मचाहिँ किन सक्दिनँ त ? मेरै कक्षाकी मन्दिराले पनि सहपाठी सौकतसँग गोप्य बिहे गरेकी थिई । ऊ पनि सौकतको कोठामा गएर रात बिताउँछे भन्ने हल्ला चलेको थियो ।
अन्त्यमा त्यो रात आयो । रुद्रले मलाई उसको कोठामा लग्यो । सर्ट, पाइन्ट खोलेर लुंगी मात्रै बेर्‍यो र बत्ती निभायो । त्यसपछि मलाई बोकेर ओछयानमा लगेर पल्टायो । म मनमनै भनिरहेकी थिएँ, ‘अब तेरो बिहे भइसक्यो । बिहेपछि लोग्नेसँग सुत्नुपर्छ । तैँले सुत्नैपर्छ । सबै केटीको नियति यही हो ।’
सडक-बत्तीको उज्यालो झयालबाट भित्र पसिरहेको थियो । मलाई त्यो उज्यालो चन्द्रमाको प्रकाशजस्तो लाग्यो । म रुद्रलाई माया गर्थें । ऊ मेरो लोग्ने थियो । रुद्रतिर ढाड फर्काएर एकैपोको परेर पल्टिएँ म । मेरो गुडुल्किएको शरीरलाई रुद्रले आफूतिर तान्यो । म होइन, खाली मेरो प्राणविहीन शरीरमात्र रुद्रको अँगालोमा बेरियो । मेरा हात छातीमा लपक्कै टाँसिए । रुद्रले निकै बल गरेर छातीबाट मेरो हात हटायो । म काँपिरहेकी थिएँ । रुदले मेरो ओठमा गहिरो चुम्बन गर्‍यो । मेरो ओठ बाक्लो र गह्रौँ भएजस्तो लाग्यो । नचाहँदा-नचाहँदै पनि म रुद्रलाई जोडजोडले धकेलिरहेको थिएँ । रुद्रले एक हातले मेरो ब्लाउजको टाँक खोल्यो । उसको ओसिलो जिब्रो मेरो छातीमा चलमलाउन थाल्यो । अस्तव्यस्त साडीमा अल्भिएर म उसको अँगालोमा निस्सासिरहेँ ।
‘हेर केटी, आफ्नो लोग्नेले भनेअनुसार गर । खुट्टा फाडेर राख । यही नै त हो तरिका !’ मैले आफूलाई बारम्बार यसो भनिरहेँ । त्यसपछि मैले पूरै शरीर छाडिदिएँ । आँखा चिम्लँदै म आफू त्यहाँ नभएको परिकल्पना गरँे । ‘यो मेरो शरीर होइन । यहाँ जे-जस्तोे अश्लील काम भइरहेको छ, त्यसमा म पटक्कै संलग्न छैन । यो म होइन । यो अरू कसैको शरीर हो,’ म यस्तै-यस्तै सोचिरहेकी थिएँ । त्यसपछि रुद्र ममाथि उक्लियो । अब मेरो आँखामात्रै होइन, सासै बन्द भयो । तैपनि, यसलाई मैले आफ्नै लोग्नेले गरेको स्वाभाविक प्रक्रिया भनेर चित्त बुझाउन खोजेँ । तर, मेरो यो मनचिन्ते विचारको प्रक्रियालाई तोडेर घाँटीबाट चिच्चाहट निस्कियो । रुद्रले दुवै हातले मेरो मुख बन्द गरिदियो । मलाई असहय पीडा भयो । रातभर रुद्रले हरेक तरिका अपनायो । सामान्य रूपमा अपनाइने सबै विधि अपनायो, तर हरेकपटक रातलाई चिर्दै ऐआ….. मरँे भनेर म चिच्चाउन छाडिनँ । प्रत्येकपटक मेरो चित्कारलाई रोक्न रुद्रले मेरो मुख थुन्नु पर्‍यो । जब यो कहालिलाग्दो रात सकियो, थकित मैले साडी फेरेर कुर्ता-सुरुवाल लगाउँदै भनेँ, ‘म जान्छु ।’ मुन्टो निहुर्‍याउँदै आँखा झुकाउँदै मेरो बेकामे शरीर लिएर म टाढा जान चाहन्थेँ । रातको डर, लाज र घिनले बिहान पनि मलाई छाडेन । अपराधबोध पनि भयो मलाई । रुद्र मलाई ‘रुद्र’ जस्तै लाग्यो । मेरो लोग्नेजस्तो कति पनि लागेन । घर छिर्ने वेला बाटोमा उसले भन्यो, ‘राति नाटक नगरेकी भए राम्रो हुन्थ्यो ।’ त्यसबाहेक उसले केही भनेन । न त मैले नै केही भनेँ । म रातिको घटनालाई सम्भिएर चुपचाप बसेँ । त्यो सबको साटो बरु रातभरि पढेर, गफ गरेर, कविता वाचन गरेर वा निश्चल चुम्बनमात्रै गरेर बसेको भए !
बिहान सान्दाइको कोठामा पुगेर मैले काँपेको स्वरमा भने, ‘म झुनू सानिमाको कोठामा रोकेया हलमा थिएँ ।’
‘झुनू सानिमा आजकल त्यहाँ बस्दिनन्,’ सान्दाइले भन्नुभयो । बिहेपछि सानिमाका बूढाबूढीले विश्वविद्यालयकै घरमा एउटा कोठा भाडा लिएर बस्न थालेको सान्दाइलाई थाहा थियो ।
‘हिजो त्यहाँ आएकी थिइन् ।’
‘अझै कोठा छाडेकी रहिनछन् ?’
‘अहँ ।’
‘हँ.. अनि तेरो साथीलाई भेटिस् त ?’
‘अ भेटेँ ।’
‘नाम के हो त्यसको ?’
‘नदिरा ।’
‘रामकृष्ण मिसन रोडकी केटी होइन त्यो ?’
‘हो ।’
‘अनि त्यो त जहाँगिर नगरमा पढ्छे भनेकी हैन र तैँले ?’
‘हिजो ऊ पनि आश्मालाई भेट्न रोकेया हल आएकी थिई । ऊ पनि राति त्यहीँ बसी ।’
‘को आश्मा ? हासिमुद्दिनकी छोरी ?’
‘हो ।’
‘ऊ पनि ढाका विश्वविद्यालयमा पढ्छे ?’
‘अँ, हो ।’
‘तँ त तेरो सर्टिफिकेट लिन आएकी होइन ?’
‘अँ लिन्छु ।’
त्यसपछि म सरासर भित्र गएँ र ओछयानमा पल्टिएर रातिको डरलाग्दो त्रासदी सम्भिmएँ । त्यो रात ! मैले नाटक गरेको भन्यो रुद्रले । के त्यो स्वाङ थियो त ? आफ्नो स्वाभिमानमा चोट लागेको महसुस भयो मलाई । म बिस्तारै रोएँ । मेरो पूरै जिउ थिलथिल भयो । मानौंँ म भर्खरै सिंहको ओडारबाट फर्किएकी हुँ । हिँड्दा पनि कम्मर दुख्न थाल्यो । पीडाले गर्दा मैले राम्रोसँग पिसाब फेर्न पनि सकिनँ । आफ्नोे स्तन पनि ढुंगाको थुप्रोजस्तो लाग्यो । उसको चुम्बनको दाग बिस्तारै हरायो । मैले बिहेको कागजातमा सही गरेदेखि नै रुद्रले एकरात सँगै बिताउने कुरा गरिरहेको थियो । तर, बिहेभन्दा अगाडि पनि उसले मलाई कम गिजोलेको थिएन । प्रत्येकपटक भेट्दाखेरी रुद्र मलाई चुम्बन गर्न र छातीमा हात राख्न झम्टिहाल्थ्यो । तर, मैले आफूलाई बचाउन सकेकी थिएँ । मसुदको घरमा हामीलाई बस्न दिइएन । यही कारणले रुद्र मसँग निकै समय रुष्ट भएको थियो । मसँग एकरात बिताउनु उसका लागि किन यति अमूल्य
हो ? मैले कहिल्यै बुझ्न सकेकी थिइनँ । मैले उसलाई प्रतीक्षा गर्न आग्रह पनि गरेकी थिएँ । पर्खाइको पीडाको प्रतिफल पनि राम्रै हुन्थ्यो होला । तर, रुद्र पर्खिनेवाला थिएन । पर्खाइमा मजा छैन भन्थ्यो ऊ । म ‘आऊ, माया गरौँ’ भन्थेँ, ऊ ‘आऊ, सुतौँ’ भन्थ्यो । रुद्र भोको भिखारीको व्यवहार गथ्र्यो । ऊ सबै कुरो आजै चाहन्थ्यो, अहिल्यै चाहन्थ्यो । मयमनसिंह आउँदा ऊ एकान्तखालको प्ा्राइभेट कोठाको खोजीमा बौलाहाझैँ लाग्थ्यो । मैले खोज्न सक्ने स्थिति थिएन । तर पनि ऊ मसँग रिसाउँथ्यो । कुनै पनि हालतमा ऊ मसँग एकरात बिताउन चाहन्थ्यो । यसरी एकरात बिताइयो, त्रासदीपूर्ण रात । मेरो जीवनमा यस्तो होला भन्ने सोचेकै थिइनँ । मेरो मन दुख्यो । रुद्रलाई धकेलेर हुत्याउन चाहेकी थिएँ । तर, त्यसो गर्न सकिनँ । म अपांगसरी भएँ । त्यही कागजको अगाडि म हारेँ । त्यस हस्ताक्षरको अगाडि म पराजित भएँ । किनभने, त्यही हस्ताक्षरको मतलब नै विवाह थियो । तर, म रुद्रलाई माया गर्थें । मैले सोचेँ- मेरो सोच र विचारले मलाई एकैसेकेन्ड पनि चैनपूर्वक बस्न दिएन ।
मैले सान्दाइसँग झुट बोलेँ । सान्दाइले म सानिमासँगै सुतेकी होली भन्ने पत्याउनुभयो होला । तर, सान्दाइले के सोच्नुभयो होला, कसलाई थाहा ? तर, उहाँ मलाई आफ्नो आँखाबाट ओझेल पार्न चाहनुहुन्नथ्यो । त्यतिमात्रै होइन, मेरो साथीसँग भेट्न पनि मलाई एक्लै पठाउनुहुन्नथ्यो । सान्दाइले भोलिपल्ट मलाई आफै रजिष्ट्रारको कार्यालय लगेर सर्टिफिकेट निकालिदिनुभयो । दुई दिनपछाडि फेरि उहाँले मलाई मयमनसिंह ल्याएर छाडिदिनुभयो ।
रुद्रले पछि मलाई भन्यो, ‘तिमी मलाई पूरा विश्वास गर्दिनौ । तिम्रो मनमा अझै शंका छ ।’ उसका कुरा सुनेर मलाई साह्रै दुःख लाग्यो । मैले म उसलाई माया र विश्वास गर्छु भनेँ । मायामा सबैभन्दा ठूलो आवश्यकता विश्वासको हो । यो विश्वासको डोरी अलिकति कमजोर भयो भने माया गरिँदैन । मनमात्र पराइन्छ । रुद्रले एउटा चिट्ठीमा लेखेको थियो, ‘के म त्यस्तो अभागी हो, जसले सबै कुरा बलजफ्ती ठीक पार्नुपर्छ ?’
यस घटनाको वर्ष दिनपछाडि रुद्रले लेख्यो, ‘प्यारी अर्धाङ्गिनी, त्यस रात के भयो थाहा छ तिमीलाई ? पहिलोपटक तिमीलाई साडीमा देख्दा तिमीलाई एकदम भिन्न पाएँ । नयाँ मान्छेजस्तै । विगतमा मैले तिम्रो अरू नै चीज मन पराएको थिएँ । तर, यो पटक फरक छ । एकदमै अन्जानखालको आनन्द ! हाम्रो प्रेम नै भर्खर सुरु भएझैँ लाग्यो । यस्तो लाग्यो- पहिले रिहर्सलमात्र थियो । आजचाहिँ रंगमञ्चमा मञ्चन गर्दै छौँ ।
विगत डेढ वर्षमा रुद्र दुई-तीन महिनाको अन्तरालमा मयमनसिंह आइरहयो । मैले उसलाई सम्बोधन नगरेकाले रिसले गर्दा उसले पनि मलाई सम्बोधन नगरीकन पत्र पठायो । हाम्रो समय प्रेस क्लबको क्यान्टिनमा बित्थ्यो । क्यान्टिनबाट निस्कनुपर्दा हामी उपयुक्त स्थानको खोजीमा यताउति भौँतारिन्थ्यौँ । तर, सदाझैँ ठाउँ पाउन मेरा लागि असम्भव थियो । रुद्रको अनुरोधमा मैले साडी लगाएर उसलाई भेट्न गएँ । मलाई साडी लगाउन राम्रोसँग आउँदैनथ्यो । यास्मिनको सहयोगमा आमाको साडी लगाएर म साथीको जन्मदिन छ भनेर घरबाट हिँडेँ । त्यो दिन अलि एकान्तको फाइदा उठाउँदै रुद्रले मलाई दुई-तीनपटक चुम्बन गर्‍यो र छातीमा हात मुसार्न भ्यायो । घर फर्किएर उसले लेखेको चिट्ठी यस्तो थियो- ‘तिमी आफैँलाई देखेर हाँसिरहेकी हौली, हैन त ? वास्तवमा मलाई पनि हाम्रो प्रेम भर्खर सुरु भएझैँ लाग्यो । यत्रो वर्षसम्म हामीले एक-अर्कालाई खालि स्पर्शमात्र गरेका थियौँ । आज एक-अर्काको शरीरको …पनि महसुस गर्‍यौँ । एक-अर्काको मुटुको धड्कन सुन्यौँ । आज यस्तो लाग्यो, म कहिल्यै पनि यति सन्तुष्ट भएर तिमीसँग छुट्टएिको थिइनँ । तिमी बिस्तारै अनौपचारिक भएर खुल्न थाल्यौ । अब म नौलो संसारलाई चिन्न सक्ने भएझैँ लाग्यो । अब तिमी अझ बढी स्व्ााभाविक भएर खुल्नेछौ, अझ स्वतन्त्र हुनेछौ । हाम्रोभन्दा राम्रो प्रेमको घर अरु कसैकोे हुने छैन । तिमी हेरी मात्र राख मेरी पि्रय लक्ष्मी, अब मलाई अलिकति माया गर । हैन-हैन, त्यतातिर मुन्टो नबटार न, मेरा आँखामा हेर त, लजाउनुपर्ने कुरा के छ र ? तिमीले पहिलेदेखि नै चिनेकै मान्छे त हुँ नि म । यी आँखा, यी परेली, यो निधार, यो मुहार र शरीरलाई तिमीले थुप्रैपटक स्पर्श गरेकी छौ । अनि किन लजाउनु ? मलाई चुम्बन गर, आऊ मलाई माया गर ।
बिस्तारै-बिस्तारै म आफूलाई नियन्त्रण गर्छु । यदि यही तरिकाले तिमीले मलाई अलि-अलि माया दिन थाल्यौ भने तिमीले देख्नेछौ- म कसरी तिम्रो चाहना बन्नेछु अर्थात् तिमी मेरी बन्नेछौ । वास्तवमा माया भनेको दुई मुटु एक हुनु त हो नि, मलाई सडकमा उभिएर सबैलाई चिच्याउँदै सुनाउन मन छ- ए मान्छे सबैजना सुन । मैले माया गर्ने मान्छे भेट्टाएँ । हामी एकै भयौँ । राम्ररी बस पि्रय । मेरो जीवन, आफ्नो ख्याल गर ।
तिम्रो रुद्र ।
प्रस्तुत स्मृति नसरिनको वाइल्ड विन्ड नामक पुस्तकबाट विकास बस्नेतले अनुवाद गरेका हुन्

पुरुषसँग मेरो पहिलो रात यौन कथा ! युवा युवतिले एकचोटी पढ्नै पर्ने यौन कथा

Friday, July 1, 2016

कतिपय कुराहरु यस्ता हुन्छन्, जुन चाहेर पनि कसैलाई भन्न सकिन्न । अरु त अरु, आफ्नै जीवनसाथीलाई पनि । यो महिला र पुरुष दुबैमा लागु हुन्छ ।

तर, हामी यहाँ महिलाको कुरा गर्दैछौं । भनिन्छ, ‘महिलाहरुको मनको बात थाहा पाउन निकै मुस्किल हुन्छ ।’ केही यस्ता कुरा हुन्छन्, जुन उनीहरु हमेसा लुकाएर राख्छन् । यसमा कसैको अहित हुने कुरा नहुनसक्छ, तर पनि बताउन सक्दैनन् ।

यसलाई सही ठहर्‍याउने उनीहरुको आफ्नै कारण पनि हुन्छ । के–के हुन् त त्यस्ता कुराहरु, जसलाई महिलाले हमेशा लुकाउने प्रयास गर्छन् । विभिन्न रिसर्चहरुबाट पत्ता लागेको ५ कुरा हामीले यहाँ उल्लेख गरेका छौं ।

१. महिलाहरुले आफ्नो पतिलाई हमेशा बताउन खोज्दैनन्, कि खास पल (पतिसँगको पहिलो रात)मा कस्तो अनुभव भयो । यदि भनिन् भने पनि त्यो सत प्रतिशत सत्य हुँदैन ।

२. कतिपय कुराहरु यस्ता हुन्छन्, जसमा पति–पत्नीबीच सहमति नहुनसक्छ । तर, पत्नीहरु आफ्नो सम्बन्ध नबिग्रियोस् भनेर आफ्नो विचारलाई दबाउँदै पतिसँग हो मा हो मिलाउँछन् । मनमा भने त्यसप्रतिको असन्तुष्टि कायम हुन्छ, तर कहिल्यै व्यक्त गर्दैनन् ।

३. महिलाहरुले आफ्नो पहिलो प्यारलाई जिन्दगीमा कहिल्यै भुल्दैनन् । पहिलो प्रेमबारे पतिलाई शेयर गर्नेहरु पनि होलान्, तर एउटा कुरामा ढुक्कहुनुस्, ऊ प्रति अझै पनि मुटुको एक छेउमा सफ्ट कर्नर छ भन्ने कुरा चाहीँ कसैले शेयर गर्दैनन् । पहिलो प्रेमीलाई पूरै भूलिसकेँ भन्छन् भने त्यो सत्य होइन ।

४. हरेक महिलासँग लुकाएर राखेको केही खजाना हुन्छ । खजनाको बदलामा पैसा नै किन नहोस् । जसलाई उनीहरु आफ्नो सानोतिनो समस्या टार्न भनेर बचाएर राख्छन् । तर यसबारे पतिलाई कुनै जानकारी हुँदैन । तर कुनै बेला पति नै समस्यामा हुँदा झिकेर दिन पछि पर्दैनन् ।


५. महिलाहरु सानातिना कुराहरु पनि आफ्नो साथीसँग शेयर गर्न भ्याउँछन् । तर मैले साथीलाई यो कुरा भनेँ नि भनेरचाहिँ कहिल्यै भन्दैनन् । पतिले सोध्दा अहँ भनेको छैन, म यस्तो कुरा पनि कहाँ भन्छु त भनेर ठिक्क पार्छन् ।

तपाईंको मात्रै होइन, सबैका श्रीमतीले ढाँटछन् यी पाँच कुरा ! जानी राखौ..

Saturday, June 25, 2016

हामीले समाजमा देख्छौं कि मानिसहरु यौन सम्बन्ध कुराकानी गर्न हिच्किचाउँछन् । तर यो कुरा सत्य हो कि सुखद जीवनका लागि सुखद सेक्स लाइफ हुनु निक्कै जरुरी छ ।

सेक्स पनि मानिसको जीवनको त्यस्तै आवश्यक्ता हो जस्तै खानु, सुत्नु, दैनिक काम गर्नु । तर कतिपयको जीवनमा सेक्सले अन्य कामले जति महत्व
पाउँदैन त्यसैले सेक्स बैबाहिक जीवन नारकीय बन्न पुग्छ ।
खासमा यस्तो हुनुको मुख्य कारण भनेको यौनको विषयमा प्रयाप्त ज्ञान नहुनु हो । आखिर मानिसको जीवनमा सेक्सका लागि उपयुक्त उमेर कुन हो त ?

हालै अमेरिकाको मेडिकल एसोसिएसनले गरेको एक अध्यनका क्रममा पुरुषलाई विहानको समयमा यौन सम्बन्ध राख्न बढी मन पर्छ । तर महिलाहरुलाई
भने विहानमा भन्दा रातिको समयमा रोमान्टिक हुन मन पर्छ ।

यस्तो हुनुको कारण हर्मोन रहेको अध्यनको निष्कर्ष छ । रातिमा महिला सक्रिय हुन्छन् तर पुरुषहरु सुत्न चाहन्छन् ।

विहानमा पुरुष सक्रिय हुन खोज्छन् तर महिला सुत्न मन पराउँछन् । यो अध्यनका अनुसार अधिकाँश पुरुषमा हुने एक प्रकारको हर्मोनले विहानको समयमा
पुरुषलाई उत्तेजित तुल्याउँछ । तर सोही हर्मोन महिलाको हकमा भने रातिमा बढी सक्रिय हुन्छ । - एजेन्सी
source taja khabar

महिलालाई कुन समयमा पुरुष देख्ने बितिकै समातेर सेक्स गरु झैँ हुन्छ ? : थाहा पाई राखौ

Friday, June 24, 2016

भाउजू को द देखेर म निकै उताउलो हुन्थे थिइन पनि भाउजू एकदम कामुक घर नजिकै को प्रेम श्रेष्ठ दाइको बुढी । दाइको मोटरसाइकल गएको देखे पछि म गईहाल्थे त्यो भाउजुकोमा । भाउजू पनि मलाई देखे पछि निकै मस्किने गर्थिन । भाउजूको बुबु सङ्ग खेल्ने मेरो दिनचर्या नै बनेको थियो । भाउजूले मस्किदै भन्थिन बाबु धेरै बुबु खेलाउनु हुँदैन गिलो हुन्छ भनेर । अनि मैले सोधी हाल्थे भाउजू प्रेम दाइले चलाउनु हुँदैन र तपाईँको बुबु रु भाउजूले मुख फुलाएर भन्थिन छ्या त्यस्तो नामर्दको कुरा नगर्नु बाबु खाली रक्सीले मातेर आउछ अनि सिधै गर्न खोज्छ अनि छिट्टै माल पनि झार्छ छि छि कस्तो कस्तो बुढा ब्योहोरेर बस्नु पर्छ । अनि खै तपाईँको कत्रो भएछ बाबु भनेर हेर्थिन मेरो लाई म पनि मज्जले खेल्नु दिन्थे त्यो श्रेष्ठ भाउजूलाई आफ्नू भाउजू भन्ने गर्थिन गुरुङ्गको छोराको कस्तो छिट्टै बढ्ने रहेछ है । बाथरुममा भाउजूलाई म साबुन लगाईदिन्थे अनि भाउजूको बुबु मज्जले माडिदिन्थे भाउजू निक्कै कराउनु हुन्थ्यो उंह उंह ‘अलिक बेसरी माड न बाबु‘उंहु उंहु‘। म पनि बेसरी माडी दिन्थे। अनि भाउजूले देखाउथिन आफ्नू बाट निस्केको पानी । भाउजूको भन्दा माथि कालो भुत्ला एकदम धेरै थियो जुन मैले नै खुर्केर सफा गरिदेको थिए । अनि एकदिन भाउजू को घरमा गए म प्रेम दाइ निस्के पछि । भाउजू भाडा धुदै रहेछिन म आएको देखेर भाडा माझ्न छोडेर म तिर आईन अनि मलाई आफ्नू सुत्नेकोठामा लगेर कपडा खोल्न लगाईन र म पनि त्यही चाहन्थे । छिट्टो छिट्टो सबै कपडा खोले उफ।।मेरो त एकदम ठाडो भएको रहेछ लाँडो । भाउजूले टि। भि। खोलिन अनि सिरानी मुनि देखी एउटा क्यासेट निकालेर डि भि डिमा हालिन । फिल्म सुरु भयो चुस्ने र चाट्ने फिल्म रहेछ । ‘भाउजू छिटो छिटो कपडा खोलेर मेरो मुखमा चुस्न थालिन ‘उफ्फ मलाई खपी नसक्नु भयो मैले पनि भाउजूलाई बेडमा पल्टाएर भाउजूको खुब चाट्न थाले । भाउजू यत्ति जोड जोडले कराउन थालिन कि बहिर कसैले सुन्ने डरले मैले भाउजूको मुख नै थुनिदिए । भाउजूले भन्दै थिइन बाबु छिट्टो छिट्टो छिट्टो छिट्टो २५ मिनेट हाम्रो घमासन युद्ध नै चल्यो अन्त्यमा म स्खलित भए भाउजू पनि आँखा चिम्म गरेर निकै आनन्द मान्दै थिइन । अनि एक चोटि मायाले भाउजूले फेरी चुमि दीईन । म फेरी अर्कै संसारमा हराउन पुगे । source:taja khabar

भाउजूले मस्किदै भन्थिन् बाबु धेरै खेलाउनु...मलाई मज्जा आउछ..पुरा पढ्नुहोस रोमान्टिक यौन कथा !!

Wednesday, June 22, 2016

 
नयाँ भिडियो र कथाहरु © 2015 | Distributed By My Blogger Themes | Designed By Templateism